अन्तराष्ट्रिय

चीनमा बाढीका कारण हजारौँ विस्थापित

Thrill Factory
Rungta Group

लगातारको वर्षाका कारण चीनका केही सहरहरुमा बाढीले निकै ठूलो क्षति पुर्याएको छ । बाढीका कारण त्यहाँ हजारौँ मानिसहरु विस्थापित भएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुमा समाचार छ ।

हेनान प्रान्तमा मात्र १० हजारभन्दा धेरै मानिसहरु घरबारविहिन भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको चिनियाँ अधिकारीले बताएका छन् ।

बाढीका कारण अहिलेसम्म १२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ बाढीका कारण निकै धेरै सडकहरु भासिएका छन् । विमानस्थलहरु अवरुद्ध भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button