खबर फटाफट

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

Birgunj Metropolitan Notice
काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्।
प्रतिनिधिसभामा बिश्वासको मत लिए लगत्तै मोदीले ट्विटर मार्फत देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री नियुत्त भएको चार दिनसम्म मोदीले देउवालाई बधाई दिएका थिएनन्।
“बधाई प्रधानमन्त्री देउवा ज्यु र सफल कार्यकालको लागि शुभकामना । हाम्रो सम्बन्ध थप मजबुत बनाउन म तपाईसग सहकार्य गर्नेछु”, मोदीले लेखेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button