खबर फटाफट

विद्यार्थी संगठनले प्रधानमन्त्रीको पुत्ला जलाए

Thrill Factory
Rungta Group

विद्यार्थी संगठनले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएर विरोध जनाएका छन् । संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।

विपक्षी पाँच दलनिकट संयुक्त विद्यार्थी संगठनले आज एनसिसी क्याम्पस मीनभवनअगाडि प्रधानमन्त्री ओलीको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button