मुख्य खबरस्वास्थ्य/जिवनशैली

नेपालमा पुष्टि भएको ओमिक्रोन बीए फाइभ कति खतरनाक ?

विश्वका विभिन्न देशमा जस्तै नेपालमा पनि अहिले कोरोनाभाइरस सङ्क्रमण दर बढ्न थालेको छ।

युरोप र अफ्रिकामा फैलिएको कोरोनाभाइरसको ओमिक्रोन बीए फाइभ भेरिअन्ट नेपालमा पनि पाइएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरिसकेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार ओमिक्रोन बीए फाइभ ओमिक्रोनको अन्य प्रकारभन्दा कडा छैन।

यसको सङ्क्रमण हुँदा बिरामीका देखा पर्ने लक्षण ओमिक्रोन सङ्क्रमितमा देखा पर्नेभन्दा भिन्न नभएको उनी बताउँछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button