खबर फटाफटदेशस्वास्थ्य/जिवनशैली

८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ८ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ३ हजार ८ सय ७६ पिसिआर परिक्षणका क्रममा ५ सय ३१ जना र २ हजार ५ सय ७ पिसिआर परिक्षणका क्रममा ३ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै थप ३ सय २८ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ हजार ४ सय ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button