No Image Headlineअर्थमुख्य खबर

भारतले प्याजमा लगायो ४० प्रतिशत निर्यात शुल्क, युएइ र बंगलादेशलाई दिएको कोटा नेपाललाई किन छैन ?

Patanjali Nepal
Sweet Mart Food

भारत सरकारले शनिवारदेखि लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने भएको छ ।

भारतीय अर्थ मन्त्रालयले एक सूचना जारी गर्दै प्याज निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको हो । सरकारले भारतका मित्र राष्ट्रहरू युएई र बंगलादेशमा निश्चित मात्रा प्याज निर्यातकोअनुमति दिएको जनाइएको छ।

तर नेपालको निर्यातमा भने भारतीय नीति मौन छ । यसले नेपालमा प्याजको आपूर्ति प्रभावित हुने भएको छ । यसरि भारतले निर्यातमा शुल्क बढाउँदा प्याजमा भारतसंग आश्रित रहेको नेपाली बजारमा समेत यसको असर पर्ने देखिएको छ ।

पहेंलो मटरको आयातमा भन्सार छुट आगामी अक्टोवर सम्मलाई थप गरेको छ। ३१ मार्च २०२५ सम्मका लागि देशी चनाको आयातमा भन्सार छुट पनि दिएको छ ।

Related Articles

One Comment

  1. योनै हो नेपालको विडम्बना ।

    भारतीय पक्षले एक बचन बोलदा नेपाली पक्षले Gas lighter को cif मूल्य अस्वभविक रूपमा अक्समात वास्तविक मूल्य भन्दा 50% वृद्धि गरि shipment भई बाटोमा रहेको मालमा समेतमा तुरंत लागू गरि दियो, जस्ले गर्दा पैठारीकर्ताहरूले अफ्नो कुनै कसूर बिना अपूर्णीय क्षति व्योहर्नू पर्यो ।
    अर्को तर्फ भारतीय पक्षका व्यापारीहरूले भारतीय सीमावर्ती बजारमा अफ्नो क्षेत्रको स्वाभविक आपूर्तिका लागि आवश्यक हुने परिमाण भन्दा धेरै बढी परिमाणमा चामल, तेल, मसला, काजू, बादाम, चिनि, मरीच, ल्वांग, कपडा, मोटरका पार्ट पुर्जा इत्यादी अनेकन उप्भोग्य वस्तु झिकाई तस्करी गर्ने/गराउने काम दैनिक भई रहेकोमा हम्रो पक्षले किन protest गर्दैन र भारतीय पक्षलाई सीमावर्तिय क्षेत्रको आवश्यकता भन्दा बढी परिमाणमा माल सामान नल्याउन र नथोपार्न दबाव किन दींदैन ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button