खेल संसार

म्यानचेस्टर सिटीसँग आर्सनलको लज्जास्पद हार

Thrill Factory
Rungta Group

काठमाडौ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीसँग आर्सनलले लज्जास्पद हार व्यहोरेको छ ।

शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित आर्सनलमाथि ५-० को फराकिलो जति दर्ता गर्‍यो । घरेलु मैदानमा सिटीलाई फराकिलो जित दिलाउन फेरान टोरेसले दुई गोल गरे । यस्तै कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक/एक गोल गरे।

जितसँगै सिटी ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । आर्सनलले लगातार तेस्रो हार व्यहोरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button