खेल संसार

बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियलको फराकिलो जित

Thrill Factory
Rungta Group

काठमाडौं- करिम बेन्जिमाको उत्कृष्ट प्रदर्शनमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा शानदार सुरुवात गरेको छ ।

शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४-१ को फराकिलो अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । डिपोर्टिभोका जोसेलुले एक गोल फर्काए । जितसँगै रियलले सिजनको पहिलो खेलमा ३ अंक जोडेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button