खेल संसार

सिरियामा शान्तिपूर्ण सत्ता हस्तान्तरण, असाद शासनको अन्त्य

सूर्य नेपाल गल्फ टुर अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपन गल्फ आज सुरु हुँदैछ ।

रोयल नेपाल गल्फ क्लबमा हुने प्रतियोगिता चार दिनसम्म चल्ने नेपाल प्रोफेसनल गल्फर्स संघ (पिजिए) नेपालले जनाएको छ ।

प्रतियोगितामा ७२ होलको ३३ प्रोफेसनल र १२ एमेच्योर गरी ४५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, दोस्रो हुनेले ८५ हजार, तेस्रोले ६८ हजार, चौथोले ५५ हजार र पाँचौँ हुनेले ४८ हजार नगद पुरस्कार पाउने छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button