ग्यालरी
इभीमा बढ्दै क्रेज

मिनोल्टा इन्भेस्टमेन्ट प्रालिले हालै वीरगञ्जमा सिजी मोटर्सका ६ ओटा विद्युतीय सवारीसाधनका मोडल सार्वजनिक गरेको छ । पछिल्ला दिनमा यस्ता सवारीसाधनतर्फ ग्राहकको आकर्षण बढेको पाइएको छ ।