खेल संसार

एनपीएलको फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको भिडन्त

नेपाल प्रिमियर लिग एनपीएलको फाइनलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सको भिडन्त हुने भएको छ । जनकपुरले सुदूरपश्चिम रोयल्ससँग शनिवार प्रतियोगिताको फाइनल खेल्नेछ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा दोस्रो क्वालिफायरमा कर्णाली याक्समाथि २ विकेटको जित निकाल्दै जनकपुर प्रतियोगिताको फाइनलमा पुगेको हो । यसअघि गत बुधवार भएको पहिलो क्वालिफायरमा जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल पुगेको थियो ।

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button