देशमुख्य खबर

११ जिल्लाका सीडीओ फेरिए, कसको सरुवा कहाँ ?

Thrill Factory
Rungta Group

 गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र पदस्थापन गरेको छ ।  मंगलबार गृहमन्त्रालयले ११ जिल्लाका सीडीओ फेरेको हो ।

सूर्य बहादुर खत्रीलाई अर्घाखाँची, बुद्धबहादुर गुरुङलाई लमजुङ र नारायण ढकाललाई ओखलढुंगाको प्रजिअमा पदस्थापन गरिएको छ ।  त्यस्तै संखुवासभाका प्रजीअमा ध्रुव बहादुर खड्कालाई पठाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button