खबर फटाफट

सुर्खेत उडेको बुद्ध एयरको जहाज किन सिमराको आकाशबाटै काठमाडौं फर्कियो ?

काठमाडौंबाट सुर्खेत उडेको बुद्व एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्किएको छ।

जहाज उडानको क्रममा सिमरा आकाशबाटै काठमाडौं फर्किएको हो। काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण भइसकेको छ।

बुद्ध एयरले समस्या पहिचान भइनसकेको तर जहाज सुरक्षित अवतरण भएको जानकारी दिएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button