अर्थमुख्य खबर

पेट्रोलियमको भाउ बढेकोबढ्यै, कति पुग्यो मूल्य ?

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नयाँ मूल्य मूल्य गए राति १२ बजेदेखि लागु भएको छ ।

नेपाल आयल निगमले दुई हप्ता नबित्दै पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा पाँच–पाँच रुपैयाँ बढाइएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य १३८ रुपैयाँ कायम भएको छ ।  मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button