अन्तराष्ट्रिय

भारतमा ६ हजार संक्रमित थपिए

भारतमा थप ६ हजार एक सय २ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ३ हजार ६२ जना कोरोनामुक्त हुँदा २०१ जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाखभन्दा कममा झरेको छ ।

ओर्ल्डोमिटरको पछिल्लो अपडेटअनुसार ८ हजार ९४४ जना गम्भीर विरामी परेका छन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button