No Image Headlineदेशमुख्य खबर
कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी
महामन्त्री पदका लागि थापा र शर्मासँगै डा.प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मिनेन्द्र रिजाल र राजाराम कार्की चुनावी मैदानमा उत्रिएका थिए ।
विजयी उम्मेदवारको नाम केहीबेरमा औपचारिक घोषणा हुने जनाइएको छ ।