No Image Headlineखबर फटाफट

सभापतिमा प्रकाशमान, उपसभापतिमा सुजाताको उम्मेदवारी

Thrill Factory
Rungta Group

नेपाली कांग्रेसको सभापतिका लागि प्रकाशमान सिंह र उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दर्ता गरेका छन् ।

शनिबार दिउँसो आफ्नो प्यानलबाट उपसभापतिमा कोइराला रहने घोषणा गरेका सिंहले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button