No Image Headlineदेशमुख्य खबर

अत्यावश्यक कामवाहेक विदेश भ्रमणमा नजान सरकारको आग्रह

Thrill Factory
Rungta Group

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै कोभिड–१९ को ओमिक्रोन भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र स्वास्थ्य सावधानी अपानउन स्वास्थ मन्त्रालयले अपील गरेको छ ।

केही दिनअघि अफ्रिकी मुलुकमा पहिचान भएको ओमिक्रोन भेरियन्ट अफ्रिका तथा एशियाका केही देशहरुमा तीव्र रुपमा फैलिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो भरियन्ट सबै उमेर समूहका मानिसहरुमा तिव्र रुपमा देखिएका आवश्यक सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button