No Image Headlineअन्तराष्ट्रिय

२४ घण्टामा थपिए ५ लाख कोरोना संक्रमित, मृतकको संख्या ९ हजार 

सबैभन्दा धेरै अमेरिकाका १ लाख २४ हजार ९७४ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा ३१ हजार ९५७, ब्राजिलमा ३६ हजार ४७३, बेलायतमा ३४ हजार ४६० जनामा संक्रमण पुष्टि हुँदा रुसमा १९ हजार ७०६ संक्रमितको पहिचान भएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button