खबर फटाफटदेश

३ हजार ४०३ कोरोना संक्रमित थपिए, ४२ को मृत्यु

Thrill Factory
Rungta Group

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८३९ जनाको पीसीआर परीक्षणमा २ हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७९० जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १०४ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button