No Image Headlineदेश

सरकारले कोरोनाको खोप र स्वास्थ्य सामग्रीमा अनियमितताको छानविन गर्ने

Thrill Factory
Rungta Group

काठमाडौं- सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने भएको छ ।

सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानबिन गर्ने बताएका हुन् ।

सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइने समेत सरकारको लक्ष्य रहेको बताए ।

कालापानी र लिपुलेकका बारेमा कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि पहल गर्ने, राष्ट्रिय हितविपरीतको सन्धी सम्झौताका बारेमा पुनरावलोकन गर्ने लगायत सरकारको प्राथमिकता रहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button