No Image Headlineदेशमुख्य खबर

कोरोना खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई सरकारको आग्रह

Thrill Factory
Rungta Group

काठमाडौं– नेपाल सरकारले कोरोनाविरुद्धको खोप उपलब्ध गराउन उत्पादक मुलुकलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र खोप उत्पादक मुलुकलाई खोप उपलब्ध गराईदिन निर्णय गरेको मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनले भने, ‘अनुदान वा खरिदमार्फत थप खोप उपलब्ध गराउन उत्पादक वा अन्य मित्रराष्ट्रलाई आह्वान गर्ने निर्णय भयो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button