खेल संसार

फिफा क्लब विश्वकप : ब्राजिलियन बोटाफेगोको जित

फिफा क्लब विश्वकपको सोमबार भएको खेलमा बोटाफेगोले सिटललाई २-१ ले हराएको छ।

समूह ‘बी’मा रहेका यी दुई टोली बीचको खेलको २८ औँ मिनेटमा ब्राजिलियन क्लबका लागि जाइरले गोल गरेका थिए। विजयी ब्राजिलियनका लागि ४४ औँ मिनेटमा इगर जिससले दोस्रो गोल गरेका हुन् ।

सिटल सन्डर्सका लागि ७५ औँ मिनेटमा रोलडनले एक गोल फर्काए ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button