No Image Headlineखबर फटाफटदेश

कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दुमाथि, सतर्कता अपनाउन आग्रह

सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरनाक विन्दु पार गरेको छ ।

Patanjali Nepal
SweetMart Nepal

आज बिहान ७ बजे सप्तकोशीमा प्रतिसेकेन्ड ६ लाख  ६१ हजार ५ क्युसेक जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउँदै सबै सवारी साधनलाई समेत पुलबाट हिँड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरू बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।

अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button