अन्तराष्ट्रिय

गाजाको विद्यालयमा इजरायली आक्रमण, १४ प्यालेस्टाइनीको मृत्यु

मध्य गाजापट्टीमा विस्थापित मानिसहरूलाई आश्रय दिने संयुक्त राष्ट्रद्वारा सञ्चालित विद्यालयमा इजरायली हवाई आक्रमणमा १४ प्यालेस्टाइनीको मृत्यु भएको छ। अन्य १० जना घाइते भएका छन्।

प्यालेस्टिनी सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानले अल-नुसेरात शरणार्थी शिविरमा आश्रयस्थलमा एउटा मिसाइल प्रहार गरेको थियो।

यसैबीच, इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले इजरायली वायुसेनाले अल-नुसेरात क्षेत्रमा हमासको कमाण्ड र नियन्त्रण केन्द्रभित्र सञ्चालित लडाकुहरूमाथि हमला गरेको बताएको छ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button