अर्थखबर फटाफट

कोरोना बीमा भुक्तानी विवादमा सरकारका नाममा कारण देखाऊ आदेश

कोरोना बीमाको भुक्तानी विवादमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

Patanjali Nepal
SweetMart Nepal

निर्जीवन बीमा कम्पनीहरूको छाता संगठन नेपाल बीमक संघले दायर गरेको रिट निवेदनमा सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतले हालसम्म सरकारले दायित्व नव्यहोरेकोमा कारण देखाऊ आदेश जारी गरेको हो ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले विपक्षीलाई झिकाउने आदेश समेत दिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button