खबर फटाफटदेश

ताप्लेजुङमा ४.४ रेक्टरस्केलको भूकम्प

ताप्लेजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको तापेथोक केन्द्रबिन्दु भएर ४.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

Patanjali Nepal
Sweet Mart Food

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर गएराति १ बजेर ४६ मिनेटमा चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको ताप्लेजुङसँगै आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button