अन्तराष्ट्रियअर्थ

श्रीलंका र पाकिस्तानको आर्थिक गतिबिधि बढ्यो

सन् २०२४ मा श्रीलङ्काको अर्थतन्त्र २.२ प्रतिशतले विस्तार हुने र सन् २०२६ मा ३ प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले छ ।

सन् २०२४ को प्रारम्भमा पाकिस्तान र श्रीलङ्का लगायतका धेरै देशमा निजी क्षेत्रको गतिविधि बढेको रिपोर्टमा उल्लेख गरिएको छ । रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको बताइएको छ ।

सन् २०२४ मा दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि ६.२ प्रतिशतमा झर्ने र सन् २०२५–२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button