No Image Headlineअन्तराष्ट्रिय

इन्डोनेसियामा चिसो लाभाको बाढी, दर्जनौँ मानिसको मृत्यु

Patanjali Nepal
Sweet Mart Food

पश्चिम इन्डोनेशियाको सुमात्रा द्वीपमा बाढी र एउटा ज्वालामुखी पर्वतबाट बगेको चिसो लाभाका कारण दर्जनौँ मानिसको मृत्यु भएको छ।

शनिवार मुसलधारे वर्षा भएपछि सुमात्राको सबैभन्दा सक्रिय ज्वालामुखी पर्वत ‘मरापी’बाट खरानी र चट्टान बगेको थियो।

चिसो लाभा र लेदोयुक्त बाढीले सुमात्राका दुई जिल्ला जलमग्न भए।

बाढीमा परेर कैयौँ मानिसको मृत्यु भयो भने १०० वटाभन्दा बढी घर तथा मस्जिद र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको छ।बीबीसी

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button