कला/साहित्य

‘गाउँ आएको बाटो’ : टिजर सार्वजनिक

Patanjali Nepal
Sweet Mart Food

नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले कमलपोखरीमा एक कार्यक्रमको आयोजना गरी टिजर सार्वजनिक गरेको हो ।

फिल्म गाउँमा मोटरबाटो पुगेपछि बाउ–छोराबीच उत्पन्न हुने विवादमा आधारित भएको बताइएको छ । यो फिल्म भोजपुरको दुर्गम गाउँमा छायांकन गरिएको हो । 

यस फिल्ममा अभिनेता दयाहाङ राई, अभिनेतृ पशुपति राई र बालकलाकार प्रसन राईलाई मुख्य भूमिकामा रहेको बताइएको छ । फिल्म जेठ २५ गतेबाट प्रदर्शनमा आउँदैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button