देशमुख्य खबर

प्रति एक लाख जनसंख्यामा १४ जनाको मृत्युको कारण सवारी दुर्घटना

जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ ले नेपालमा प्रत्येक एक लाख जनसङ्ख्यामा १४ जनाको सडक दुर्घटनामा मृत्यु हुने देखाएको छ।

नेपालमा हुने अधिकांश सडक दुर्घटनाको मुख्य कारणका रूपमा चालकको लापरबाही, क्षमताभन्दा बढी यात्रु बोक्ने प्रवृत्ति र यात्रुको पनि असावधानीजस्ता मानवीय त्रुटि देखिने गरेको अधिकारी तथा विज्ञले बताउने गरेका छन्।

नेपालका खराब र राम्ररी डिजाइन नगरी बनाइएका सडक समेत दुर्घटनाका लागि जिम्मेवार देखिने गरेको विज्ञहरू बताउँछन्।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button