No Image Headlineअर्थ

सरकारले बल्ल तोक्यो उखुको समर्थन मूल्य, न्यूनतम खरिद मूल्य कति ?

सरकारले उखुको न्यूनतम खरिद मूल्य तोकेको छ । बुधबार सिंहदरबारस्थित नयाँ कक्षमा बसेको मन्त्रिपरिषद् बैठकले उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ तोकेको हो ।

Patanjali Nepal
SweetMart Nepal

सरकारले उखु किसानलाई प्रतिक्वीन्टल ७० रुपैयाँ अनुदान दिने भएको छ । यसमध्ये ५६५ रुपैयाँ उखु मिलले दिनुपर्ने सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । 

यसैबीच बैठकमा सरकारको एक वर्षको कामकारबाहीको समीक्षा भएको  प्रवक्ता शर्माले जानकारी दिइन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button