No Image Headlineअर्थ

एनसेलको मूल कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने

दूरसञ्चार सेवा प्रदायक एनसेलको मूल कम्पनी आजियाटाले नेपाली बजारबाट बाहिरिने घोषणा गरेको छ ।

Patanjali Nepal
SweetMart Nepal

मलेसियन कम्पनी आजियाटाले नेपालको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बाहिरिने निर्णय गरेको हो ।

यससँगै आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

बुर्सा मलेसिया स्टक एक्चेन्जमा आजियाटाले दिएको निवेदनमा कम्पनीको बोर्डले नेपाली बजारबाट बाहिरिने विषयमा स्वीकृति दिएको उल्लेख छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button