खेल संसार

आईसीसी विश्वकप : यी हुन् सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान 

आईसीसी विश्वकप २०२३ अक्टोबर ५ बाट भारतमा जारी छ । प्रतियोगिताको फाइनल खेल नोभेम्बर १९ मा हुनेछ । प्रतियोगितामा भारत, पाकिस्तान, इंग्ल्याण्ड, अस्ट्रेलिया, न्युजिल्यान्ड, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, अफगानिस्तान र नेदरल्याण्ड्सको सहभागिता रहेको छ ।

Patanjali Nepal
SweetMart Nepal

सबै टोलीले एकअर्कासँग एक एक खेल खेल्नेछन् र शीर्ष ४ टोली सेमिफाइनलमा पुग्नेछन् ।

सर्वाधिक रन बनाउने ५ ब्याट्सम्यान 

१- क्विन्टन डी कक (दक्षिण अफ्रिका): खेल – ६, रन – ४३१, औसत – ७१.‍८३, अर्धशतक/शतक – ०/३, उच्चतम स्कोर – १७४

२- डेभिड वार्नर (अष्ट्रेलिया): खेल – ६, रन – ४१३, औसत – ६८.८३, अर्धशतक/शतक – १/२, उच्चतम स्कोर – १६३

३- रचिन रविन्द्र (न्युजिल्यान्ड): खेल – ६, रन – ४०६, औसत – ८१.२०, अर्धशतक/सतक – २/२, उच्चतम स्कोर – १२३

४- रोहित शर्मा (भारत): खेल – ६, रन – ३९८, औसत – ६६.३३, अर्धशतक/शतक – २/१, उच्चतम स्कोर – १३१

५- एडेन मार्कराम (दक्षिण अफ्रिका): खेल – ६, रन – ३५६, औसत – ५९.३३, अर्धशतक/सतक – ३/१, उच्चतम स्कोर – १०६

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button