अर्थखबर फटाफट

निक्षेप र कर्जा लगानी दुवै खस्कियो

चालू आर्थिक वर्षको साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशत र कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले आइतवार  सार्वजनिक गरेको गत साउनको आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी तथ्यांकले यस्तो देखाएको हो ।

Patanjali Nepal
SweetMart Nepal

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button