No Image Headlineअर्थखबर फटाफटमुख्य खबर

पेट्रोलियम पदार्थको मूल्य बढेकोबढ्यै, कति पुग्यो ?

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शुक्रबार बसेको निगम व्यवस्थापनको बैठकले इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएको भन्दै मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।

Patanjali Nepal
SweetMart Nepal

निगमका अनुसार पेट्रोलमा लिटरको रु एक रुपैयाँ र तथा डिजेल र मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य वृद्धि भएको छ ।

मूल्यवृद्धिसँगै अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १८३ र डिजेल/मट्टितेल प्रतिलिटर १७३ पुगेको छ । बढेको मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुने निगमले शुक्रबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button