यस्तो पनि
जी–२० सम्मेलनमा धनी देशका पाहुनालाई सुनका भाँडामा खाना !
भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ।
उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन्। विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ।