खेल संसार

वल्भ्समाथि आर्सनलको सानदार जीत

Thrill Factory
Rungta Group

इंग्लिस प्रिमियर लिगमा आर्सनलले सानदार जीत निकालेको छ।

आइतबार राति भएको खेलमा आर्सनलले वल्भ्समाथि ५–० को सानदार जित निकालेको हो।

आर्सनलको फराकिलो जितमा ग्रानिट झाँकाले दुई तथा बुकायो साका, गाब्रियल जेसस र ज्याकुव किविअर समान एक-एक गोल गरे।

यस जितसँगै आर्सनलले ३८ खेलबाट ८४ अंक जोडेर दोस्रो स्थानमा पुगेको छ भने पराजित वल्भ्स ४२ अंक जोडेर १३औं सीमित भयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button