खबर फटाफट

‘रेशम चौधरीको आममाफी संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत’

Thrill Factory
Rungta Group

नेपाल बार एशोसिएसनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वोच्चता र विधिको शासनविपरीत भएको प्रतिक्रिया दिएको छ । स

रकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन् ।  

तर, टीकापुर घटनासँग सम्बन्धित सर्वोच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धी अवधारणाविपरीत भएको र यसले दण्डहीनतालाई प्रशय दिने नेपाल बारले भनेको छ । 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button