No Image Headlineकला/साहित्य

श्रीच्छा प्रधान बनिन् मिस नेपाल

Thrill Factory
Rungta Group

यस वर्षको मिस नेपालको उपाधि श्रीच्छा प्रधानले जितेकी छिन् ।

ललितपुरको गोदावारीमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा उनी नयाँ मिस नेपाल चुनिएकी हुन् ।

२३ जना प्रतियोगीलाई पछि पार्दै श्रीच्छाले मिस नेपालको ताज पहिरिन सफल भइन् ।

उनलाई यसअघिकी मिस नेपाल प्रियंकारानी जोशीले मिस नेपालको ताज पहिराएकी हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button