खबर फटाफट

ब्राउन सुगरसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषध ब्राउन सुगरसहित दुइ जना पक्राउ परेका छन् ।

जिल्लाको धनगढी उप–महानगरपालिका–२ त्रिनगरबाट घोडाघोडी नगरपालीका–१ का १९वर्षका करन परीयार र सोहि ठाउँकै २२ वर्षका शिबराज ओझा पक्राउ परेका छन् ।

उनीहरुको साथबाट नौँ ग्राम १७० मिलिग्राम ब्राउन सुगर फेला पारेको कैलाली प्रहरीले बताएको छ ।

उनीहरु विरुद्घ लागुऔषधको मुद्घा चलाई थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

 

 

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button