No Image Headlineदेशमुख्य खबर
पाउला त आज मन्त्रिपरिषदले पूर्णता ?

सत्तारुठ गठबन्धनको बैठकले बिहीबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो बसेको गठबन्धनको बैठकमा मन्त्रालय भागबन्डाका विषयमा लगभग सहमति जुटेपनि कुन दललाई कुन मन्त्रालय दिनेबारे अझै टुंगो लाग्न नसकेको बताइएको छ ।

