खेल संसार

बायर्नको मुख्य प्रशिक्षकमा टुचेल नियुक्त

Thrill Factory
Rungta Group

जर्मन क्लब बायर्न म्युनिखले जुलियन नागेल्समनलाई बर्खास्त गरेर नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

बायर्नले मुख्य प्रशिक्षकमा ४९ वर्षीय जर्मन प्रशिक्षक थोमस टुचेललाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टुचेलले बायर्नसँग दुई वर्षको सम्झौता गरेका छन्। बायर्न यस सिजनको बुन्डेसलिगा फुटबलको दोस्रो स्थानमा रहेको छ ।

बायर्नले अब आउँदो १ अप्रिलमा डर्टमन्डविरुद्ध खेल्दैछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button