अर्थतन्त्रका सूचक सुधारले शेयर बजारमा हरियाली, होला त टिकाउ ?

सोमवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका कारण पनि बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।
उक्त प्रतिवेदनमा शोधनान्तर बचतको अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्सलगायत अर्थतन्त्र सूचकहरूमा सुधार भएको उल्लेख छ ।


पछिल्लो समय बैंकमा तरलता अवस्थामा सुधार हुँदै गएको छ । सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचकहरू निकै तल आइसकेका छन् । यी कारणले गर्दा अब बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको भनाई छ । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीमा परेको छ ।
सोमवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका कारण बजारमा सकारात्मक प्रभाव परेको जानकार बताउँछन् ।
उक्त प्रतिवेदनमा शोधनान्तर बचतको अवस्था, विदेशी मुद्रा सञ्चिति, रेमिटेन्सलगायत अर्थतन्त्र सूचकहरूमा सुधार भएको उल्लेख छ ।
पछिल्लो समय बैंकमा तरलता अवस्थामा सुधार हुँदै गएको छ । सीडी रेसियो, अन्तर बैंक ब्याजदर लगायतका सूचकहरू निकै तल आइसकेका छन् ।
यी कारणले गर्दा अब बजारमा सकारात्मक प्रभाव पर्ने जानकारहरूको भनाई छ । बजार बढ्दा लगानीकर्ताको आकर्षण कम पूँजी भएका कम्पनीमा परेको छ ।