No Image Headlineदेश

एसईईको परीक्षा १७ चैतदेखि सुरु हुने (तालिकासहित)

Thrill Factory
Rungta Group

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा तालिका सार्वजनिक गरेको छ।

बोर्डको निर्णय अनुसार एसईई १७-२९ चैतसम्म हुने भएको छ। परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ।

“C:\Users\ideapad 3\Desktop\see-scaled.webp”

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button