खेल संसार

रियाल कोपा डेल रेको सेमिफाइनलमा

Thrill Factory
Rungta Group

रियल स्पेनिस कोपा डेल रे फुटबलको सेमिफाइनल प्रवेश गरेको छ ।

बिहीबार राति क्वाटरफाइनलमा एथलेटिकोलाई ३-१ गोलले पराजित गर्दै रियलले सेमिफाइनलमा स्थान बनाएको हो।

रियलको जितमा रोड्रिगो, भिनिसियस जुनियर र करिम बेन्जिमाले एक-एक गोल गरेका थिए। रोड्रिगोले ७९ औं मिनेटमा, बेन्जिमाले १०४ औं मिनेटमा र अतिरिक्त समयको इन्जुरी समयमा जुनियरले गोल गरेका थिए। खेलको १९ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

अर्को खेलमा एट्लेटिक बिल्बाओले भ्यालेन्सियालाई ३-१ गोलको नतिजामा हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button