अन्तराष्ट्रिय

आफ्नो पिताको मृत्युदण्ड छोरीलाई हेर्न नदिन आदेश

Thrill Factory
Rungta Group

एक जना न्यायाधीशले मिजुरी रोज्यको कानुनलाई देखाउँदै उनको उमेर एकदमै कम रहेको निष्कर्ष सुनाएपछि १९ वर्षकी अमेरिकी किशोरीले आफ्नो पितालाई मृत्युदण्ड दिइएको क्षण हेर्न नपाउने भएकी छन्।

केभिन जोनसनलाई मङ्गलवार मृत्युदण्ड दिन लागिएको छ।

सन् २००५ मा १९ वर्षको उमेरमा एक जना प्रहरी अधिकारीको हत्या गरेको आरोपमा उनले त्यो सजाय पाएका थिए।

उनले आफ्नी छोरी खोरी रामीलाई आफूलाई मृत्युदण्ड दिइँदाको समयमा उपस्थित हुन दिन भनेका थिए।

उक्त निकायले २१ वर्ष भन्दा कम उमेरका व्यक्तिलाई मृत्युदण्डको सजाय अवलोकन गर्न वञ्चित गर्ने मिजुरीको कानुनले कुनै सुरक्षा प्रत्याभूति नगर्ने धारणा राखेको थियो। रामी दुई वर्षको हुँदा देखि जोनसन जेलमा छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button