अन्तराष्ट्रिय

मेक्सिकोमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु

Thrill Factory
Rungta Group

मेक्सिकोको दक्षिण पश्चिम क्षेत्रमा गोली चल्दा मेयरसहित १८ जनाको मृत्यु भएको छ ।

केही बन्दुकधारीले बुधबार दिउँसो अन्धाधुन्ध गोली चलाउँदा मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

आक्रमणमा केही प्रहरी र मेयर अलमेडाका बुवा ख्वान मेडोजा अकोस्टाको पनि मृत्यु भएको छ । अकोस्टा पूर्वमेयर हुन् । आक्रमणकारीले मेयर अलमेडाका बुवाको घरमै गएर गोली चलाएका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button