No Image Headlineखबर फटाफट

नाबालिग बलात्कारको आरोपमा सन्दीप लामिछाने प्रहरीको नियन्त्रणमा

Thrill Factory
Rungta Group

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

पक्राउ परे लगत्तै उनी माथि प्रहरी कारबाही सुरु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button