अन्तराष्ट्रिय

रुसद्वारा अमेरिकालाई प्रत्यक्ष सैनिक द्वन्द्वको चेतावनी

Thrill Factory
Rungta Group

युक्रेनलाई थप सैन्य सहायता पठाउने संयुक्त राज्य अमेरिकाको निर्णयले रुस र पश्चिमा देशबीच “प्रत्यक्ष सैनिक द्वन्द्वको खतरा बढाएको” मस्कोले चेतावनी दिएको छ।

अमेरिका अहिलेको “द्वन्द्वको एउटा पक्ष” भएको भन्दै अमेरिकाका लागि रुसी राजदूत एनाटोली एन्टोनोभले अमेरिकी कदम मस्कोका लागि “सीधा खतरा” भएको बताए।

अमेरिकाले युक्रेनलाई अर्को ६२५ मिलियन डलर बराबरको सैन्य सहायता घोषणा गरेको छ।

अहिले जारी द्वन्द्वमा युक्रेनी फौजले रुसी फौजविरुद्ध सफलता हासिल गर्दै जानुको पछाडि अमेरिकी अस्त्रहरूको योगदान रहेको बताइन्छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button